यशैया 33:6
यशैया 33:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका समयको लागि उहाँ पक्का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्य भण्डार हुनुहुनेछ। परमप्रभुको भय मान्नु नै यस भण्डारको साँचो हो।
शेयर गर्नुहोस्
यशैया 33 पढ्नुहोस्यशैया 33:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग; मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ; याहवेहको भय नै यस भण्डारको साँचो हो।
शेयर गर्नुहोस्
यशैया 33 पढ्नुहोस्