यशैया 35:6
यशैया 35:6 पवित्र बाइबल (NERV)
लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरुभूमिमा बर्षिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ।
शेयर गर्नुहोस्
यशैया 35 पढ्नुहोस्यशैया 35:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाड़-स्थानमा पानी फुटेर निस्कनेछ र मरुभूमिमा खोलाहरू बग्नेछन्।
शेयर गर्नुहोस्
यशैया 35 पढ्नुहोस्