यशैया 36:21
यशैया 36:21 पवित्र बाइबल (NERV)
तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, “उसलाई केही पनि नभन।”
शेयर गर्नुहोस्
यशैया 36 पढ्नुहोस्यशैया 36:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मानिसहरू चूप लागिबसे, र उनलाई जवाफमा एउटै कुरा पनि भनेनन्। किनकि उनलाई केही जवाफ नदिनू भन्ने राजाको हुकुम थियो।
शेयर गर्नुहोस्
यशैया 36 पढ्नुहोस्