यशैया 40:3
यशैया 40:3 पवित्र बाइबल (NERV)
सुन, कोही मानिस चिच्याइरहेको छ! “मरुभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरुभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर। उजाड़-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्