यशैया 40:4
यशैया 40:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हरेक उपत्यका अल्गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्याइनेछ। बाङ्गो-टेढ़ो जग्गा सीधा बनाइनेछ, र खाल्टाखुल्टी समतल बनाइनेछ।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्यशैया 40:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रत्येक उपत्यका अग्लो पारिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; टेढामेढा जमिन मिलाइनेछ, खाल्टाखुल्टी समतल बनाइनेछ।
शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्