यशैया 41:10
यशैया 41:10 पवित्र बाइबल (NERV)
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्यशैया 41:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्