यशैया 41:9
यशैया 41:9 पवित्र बाइबल (NERV)
तिमी टाढा देशमा थियौ, तर म तिमीकहाँ पुगें, मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ। मैले भने, ‘तिमी मेरो दास हौ।’ तिमीलाई रोजें। अनि मैले तिमीलाई रद्ध गरिनँ।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्यशैया 41:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ, र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ। मैले भनें, ‘तँ मेरो दास होस्।’ मैले तँलाई छानेको छु, र तँलाई इन्कार गरेको छैनँ।
शेयर गर्नुहोस्
यशैया 41 पढ्नुहोस्