यशैया 42:8
यशैया 42:8 पवित्र बाइबल (NERV)
“म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन, जुन मेरो हुनुपर्नेछ।
शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्यशैया 42:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।
शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्