यशैया 43:1
यशैया 43:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे इस्राएल, तेरो सृजना गर्ने परमप्रभु यसो भन्नुहुन्छ, “नडरा, मैले तँलाई उद्धार गरेको छु। मैले तँलाई नाम लिएर बोलाएको छु, तँ मेरो होस्।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर अब हे याकूब, तिमीलाई रच्नुहुने, हे इस्राएल, तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्