यशैया 43:19
यशैया 43:19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले के नयाँ कुरा गर्दै छु, त्यो हेर। त्यो कुरा भइरहेको छ, त्यो अहिले तिमीहरू देख्न सक्छौ! म उजाड-भूमिका बीचबाट एउटा बाटो निकाल्नेछु, त्यहाँ खोला बहाउनेछु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्