यशैया 43:3
यशैया 43:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने म परमप्रभु तेरा परमेश्वर हुँ, इस्राएलका पवित्र परमेश्वर, जसले तँलाई बचाउँछ। म तँलाई छुटकारा दिन मिश्रदेश, तेरो सट्टामा कूश र सेबा देशहरू दिनेछु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने म परमप्रभु, तेरा परमेश्वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक। तँलाई छुटाउनका निम्ति मिश्रदेश, र तेरो सट्टामा कूश र सेबा म दिन्छु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्