यशैया 43:5
यशैया 43:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नडरा, म तँसित छु! “पूर्व र पश्चिमका देशबाट म तेरा सन्तानहरूलाई बटुलेर घर ल्याउनेछु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्यशैया 43:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्याउनेछु, र पश्चिमदेखि तिमीहरूलाई भेला गर्नेछु।
शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्