यशैया 49:15
यशैया 49:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण परमप्रभुले यस्तो उत्तर दिनुहुन्छ: “के आमाले आफ्नो दूधेबालकलाई भुल्न सक्छे? र आफूले जन्माएका बालकलाई माया गर्न छोड्छे? तर आमाले आफ्नो बालकलाई भुले पनि म तिमीहरूलाई कहिल्यै भुल्नेछैनँ।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्यशैया 49:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त तँलाई बिर्सन सक्दिनँ।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्