यशैया 50:4
यशैया 50:4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
थाकेकोलाई बल दिन सकूँ भनेर सार्वभौम परमप्रभुले मलाई सिकाउनुभएको छ। हरेक बिहान उहाँले मलाई शिक्षा दिनुहुन्छ त्यो सुन्नलाई मलाई उत्सुक बनाउनुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 50 पढ्नुहोस्यशैया 50:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
थाकेकोलाई सम्हाल्ने वचन जान्न सकून् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेलाई झैँ ध्यानसित सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 50 पढ्नुहोस्