यशैया 50:7
यशैया 50:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले गरेका बेइज्जतीले मेरो केही नोक्सान गर्दैन किनभने सार्वभौम परमप्रभुले मलाई सहायता दिनुहुन्छ। ती सहन मैले आफैंलाई स्थिर पारेको छु। म जान्दछु कि मेरो बदनाम हुनेछैन
शेयर गर्नुहोस्
यशैया 50 पढ्नुहोस्यशैया 50:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्तै स्थिर पारेको छु, र म जान्दछु, कि म लाजमा पर्नेछैनँ।
शेयर गर्नुहोस्
यशैया 50 पढ्नुहोस्