यशैया 51:7
यशैया 51:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तिमीहरू, जसले ठीक कुरा जान्दछौ र जसका हृदयमा मेरो व्यवस्था गढेर बसेको छ, मेरा कुरा सुन। मानिसहरूले तिमीहरूलाई खिसी र अपमान गर्दा तिमीहरू नडराओ।
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्यशैया 51:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जे असल छ त्यो जान्नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूको निन्दादेखि नडराओ, न त तिनीहरूको गिल्लादेखि भयभीत होओ।
शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्