यशैया 52:7
यशैया 52:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शुभ खबर लिएर, शान्तिको खबर लिएर, पर्वतहरू पार गरेर आउँदैगरेका सन्देशवाहक देख्न पाउनु कति आनन्दको कुरा हो! त्यसले मुक्तिको घोषणा गर्दछ र सियोनलाई भन्दछ, “तेरा परमेश्वर राजा हुनुहुन्छ!”
शेयर गर्नुहोस्
यशैया 52 पढ्नुहोस्यशैया 52:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्दर छन्, जसले शान्तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्दछन्, “तेरा परमेश्वरले राज्य गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
यशैया 52 पढ्नुहोस्