यशैया 53:3
यशैया 53:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले उसलाई तुच्छ ठान्यौं र अस्वीकार गर्यौं, उसले दु:ख र कष्ट सह्यो। कसैले पनि ऊतिर हेरेन, हामीले उसलाई केही नठानी ध्यानै दिएनौं।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्