यशैया 53:4
यशैया 53:4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“निश्चय नै उसले हाम्रा कष्टहरू सह्यो, हाम्रो दु:ख भोग्यो। तर उसले दु:ख-कष्ट भोगेको त उसमाथि परमेश्वरको दण्ड परेको हो भनी हामीले ठान्यौं।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्