यशैया 53:5
यशैया 53:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्यो; अनि उसका चोटहरूले हामी निको भयौँ।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्