यशैया 53:7
यशैया 53:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“ऊसित रूखो व्यवहार गरियो तर त्यो उसले नम्र भएर सह्यो, उसले मुखबाट एउटा शब्द पनि निकालेन। काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ उसले आफ्नो मुख खोलेन।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ऊ थिचोमिचोमा पर्यो, र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोर्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्नो मुख खोलेन।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्