यशैया 53:9
यशैया 53:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्टहरूसित ऊ चिहानमा राखियो, धनीहरूसित गाडियो, तथापि उसले कहिल्यै कुनै अपराध गरेको थिएन, कहिले झूट बोलेको थिएन।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्यशैया 53:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उसको चिहान दुष्टहरूसित बनाइयो, र मृत्युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो।
शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्