यशैया 54:8
यशैया 54:8 पवित्र बाइबल (NERV)
म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके। तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 54 पढ्नुहोस्यशैया 54:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रीसको झोँकमा क्षणभरको निम्ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 54 पढ्नुहोस्