यशैया 54:9
यशैया 54:9 पवित्र बाइबल (NERV)
परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई, जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई, जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि, म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”
शेयर गर्नुहोस्
यशैया 54 पढ्नुहोस्यशैया 54:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यो त मेरो निम्ति नोआको पालोका दिनहरूजस्तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्वीलाई फेरि डुबाउनेछैनँ, त्यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्यै हप्काउनेछैनँ भनी मैले शपथ खाएको छु।
शेयर गर्नुहोस्
यशैया 54 पढ्नुहोस्