यशैया 55:1
यशैया 55:1 पवित्र बाइबल (NERV)
“हे सबै, तिर्खाएका मानिसहरू, आऊ! तिम्रोलागी पानी यहाँछ, आएर पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन, खान र पिऊनुको ज्याला लाग्दैन।
शेयर गर्नुहोस्
यशैया 55 पढ्नुहोस्