यशैया 55:6
यशैया 55:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।
शेयर गर्नुहोस्
यशैया 55 पढ्नुहोस्यशैया 55:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज! उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!
शेयर गर्नुहोस्
यशैया 55 पढ्नुहोस्