यशैया 55:9
यशैया 55:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्।
शेयर गर्नुहोस्
यशैया 55 पढ्नुहोस्यशैया 55:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जसरी आकाश पृथ्वीभन्दा उच्च छ, त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्च छन्; अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्।
शेयर गर्नुहोस्
यशैया 55 पढ्नुहोस्