यशैया 6:5
यशैया 6:5 पवित्र बाइबल (NERV)
म भयभीत भएँ। मैले भनें, “अँहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसँग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्यशैया 6:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।”
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्