यशैया 6:7
यशैया 6:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।”
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्यशैया 6:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।”
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्