यशैया 6:9
यशैया 6:9 पवित्र बाइबल (NERV)
तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्यशैया 6:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मलाई भन्नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन, “‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ, तर थाहा पाउँदैनौ’।
शेयर गर्नुहोस्
यशैया 6 पढ्नुहोस्