यशैया 60:6
यशैया 60:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ऊँटहरूका बथान, मिद्यान र एपाका साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाट सबै मानिसहरू याहवेहको प्रशंसाको घोषणा गर्दै सुन र धूप बोकेर आउनेछन्।
शेयर गर्नुहोस्
यशैया 60 पढ्नुहोस्यशैया 60:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्।
शेयर गर्नुहोस्
यशैया 60 पढ्नुहोस्