यशैया 61:6
यशैया 61:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू याहवेहका पुजारीहरू भनिनेछौ; तिमीहरूलाई हाम्रा परमेश्वरका सेवकहरूको नाम दिइनेछ। तिमीहरूले जाति-जातिहरूका सम्पत्ति खानेछौ; अनि तिनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्यशैया 61:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
शेयर गर्नुहोस्
यशैया 61 पढ्नुहोस्