यशैया 64:6
यशैया 64:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी सबै अशुद्ध थोकझैँ भएका छौँ, र हाम्रा सबै धार्मिक कामहरू फोहोर झुत्राझैँ छन्; हामी सबै पातझैँ ओइलाइहाल्छौँ, र हाम्रा पापहरूले हामीलाई हावाझैँ उडाइलैजान्छन्।
शेयर गर्नुहोस्
यशैया 64 पढ्नुहोस्यशैया 64:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी सबै अशुद्ध मानिसझैँ भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन्। हामी सबै पातझैँ ओइलाइहाल्छौं, र हाम्रा पापले हामीलाई बतासले झैँ उड़ाइलैजान्छन्।
शेयर गर्नुहोस्
यशैया 64 पढ्नुहोस्