यशैया 64:8
यशैया 64:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ; हामी सबै तपाईंकै हातका काम हौँ।
शेयर गर्नुहोस्
यशैया 64 पढ्नुहोस्यशैया 64:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।
शेयर गर्नुहोस्
यशैया 64 पढ्नुहोस्