यशैया 66:2
यशैया 66:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्नुहुन्छ। “जो आत्मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु।
शेयर गर्नुहोस्
यशैया 66 पढ्नुहोस्यशैया 66:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के मेरै हातले यी सबै थोक बनाएको होइन, र यसरी अस्तित्वमा आए?” याहवेह घोषणा गर्नुहुन्छ। “त्यो मानिस, जसलाई म निगाह गर्छु: जो नम्र र आत्मामा दीन छ; अनि जो मेरो वचनमा आज्ञाकारी छ।
शेयर गर्नुहोस्
यशैया 66 पढ्नुहोस्