यशैया 66:22
यशैया 66:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जसरी नयाँ आकाश र नयाँ पृथ्वी, जो म बनाउनेछु, ती मेरै सामुन्ने रहिरहनेछन्,” परमप्रभु भन्नुहुन्छ, “त्यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्तान रहिरहनेछन्।
शेयर गर्नुहोस्
यशैया 66 पढ्नुहोस्यशैया 66:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जसरी मैले बनाएको नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहिरहनेछ, त्यसरी नै तिमीहरूका नाम र सन्तान पनि रहिरहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
यशैया 66 पढ्नुहोस्