याकूब 1:19
याकूब 1:19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा प्यारा भाइहरू, यो कुरा तिमीहरू सम्झिराख। सुन्नमा चनाखो, बोल्नमा होशियार र कम रिसाउने होओ
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्