बाइबल एप लोगो
खोज आइकन

याकूब 1:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

याकूब 1:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।

शेयर गर्नुहोस्
याकूब 1 NNRV

याकूब 1:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्‍दित होओ।

शेयर गर्नुहोस्
याकूब 1 सरल नेपाली

याकूब 1:2 NERV (पवित्र बाइबल)

मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ।

शेयर गर्नुहोस्
याकूब 1 NERV

याकूब 1:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ

शेयर गर्नुहोस्
याकूब 1 NCV