याकूब 1:23-24
याकूब 1:23-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
वचन सुन्ने तर पालना नगर्नेचाहिँ ऐनामा आफ्नो अनुहार हेर्ने मान्छेजस्तै हो। उसले ऐनामा हेरुञ्जेल आफ्नो अनुहार देख्छ, हेर्न छोडेपछि आफू कस्तो थिएँ भन्ने झट्टै बिर्सिहाल्छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो, त्यो तुरुन्तै बिर्सिहाल्छ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्