न्यायकर्ताहरू 20:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्
न्यायकर्ताहरू 20:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब जम्मै इस्राएलीहरू फर्केर बेथेलमा गए, र त्यहाँ तिनीहरू साँझसम्मै विलाप गर्दै उपवासमा परमप्रभुको सामुन्ने बसे। तिनीहरूले परमप्रभुको सामु होमबलि र मेलबलि चढ़ाए।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 20 NNRVन्यायकर्ताहरू 20:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलका सारा मानिसहरू बेथेलमा गएर शोक गरे। त्यहाँ तिनीहरू परमप्रभुको अघि बसे र साँझसम्म केही खाएनन्। तिनीहरूले परमप्रभुको अघि मेलबलि र होमबलि चढाए।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 20 सरल नेपालीन्यायकर्ताहरू 20:26 NERV (पवित्र बाइबल)
त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 20 NERVन्यायकर्ताहरू 20:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सबै इस्राएली र फौज बेथेलमा उक्लेर गए, र त्यहाँ तिनीहरू याहवेहको सामु बसेर रोइरहे। अनि त्यस दिन तिनीहरू साँझसम्मै उपवास बसे, तब याहवेहलाई होमबलि र मेलबलि चढाए।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 20 NCV