न्यायकर्ताहरू 21:1
न्यायकर्ताहरू 21:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरूले “आफ्नी छोरी कुनै बेन्यामीनीलाई विवाहमा दिनेछैनँ” भनी मिस्पामा शपथ खाएका थिए।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 21 पढ्नुहोस्न्यायकर्ताहरू 21:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलका मानिसहरूले मिस्पामा यसो भनेर शपथ खाएका थिए, “हामीमध्ये कसैले पनि बेन्यामीनीलाई विवाह गर्न आफ्नी छोरी दिनेछैनौँ।”
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 21 पढ्नुहोस्