यर्मिया 10:6
यर्मिया 10:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन। तपाईं महान् हुनुहुन्छ। पराक्रममा तपाईंको नाउँ महान् छ।
शेयर गर्नुहोस्
यर्मिया 10 पढ्नुहोस्यर्मिया 10:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन; तपाईं महान् हुनुहुन्छ; अनि तपाईंको नाम महान् र शक्तिशाली छ।
शेयर गर्नुहोस्
यर्मिया 10 पढ्नुहोस्