यर्मिया 15:21
यर्मिया 15:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“दुष्टहरूका हातदेखि म तँलाई बचाउनेछु, र निष्ठुरहरूका पन्जादेखि म तँलाई छुटाउनेछु।”
शेयर गर्नुहोस्
यर्मिया 15 पढ्नुहोस्यर्मिया 15:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म तँलाई दुष्टहरूका हातबाट बचाउनेछु; अनि म तँलाई निर्दयीहरूका हत्केलाबाट छुटाउनेछु।”
शेयर गर्नुहोस्
यर्मिया 15 पढ्नुहोस्