यर्मिया 16:21
यर्मिया 16:21 पवित्र बाइबल (NERV)
परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्। तिनीहरूलाई अघिबाटै म मेरो शक्ति र बल विषयमा बताउनेछु। तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”
शेयर गर्नुहोस्
यर्मिया 16 पढ्नुहोस्यर्मिया 16:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसैकारण म तिनीहरूलाई सिकाउनेछु, यस पल्ट म तिनीहरूलाई मेरो शक्ति र पराक्रम देखाउनेछु। तब तिनीहरूले मेरो नाउँ परमप्रभु हो भनी जान्नेछन्।”
शेयर गर्नुहोस्
यर्मिया 16 पढ्नुहोस्