यर्मिया 17:14
यर्मिया 17:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई निको पार्नुहोस्, हे याहवेह, र म निको हुनेछु; मलाई बचाउनुहोस्, र म बाँच्नेछु; किनकि तपाईं मात्र हुनुहुन्छ, जसको म प्रशंसा गर्दछु।
शेयर गर्नुहोस्
यर्मिया 17 पढ्नुहोस्यर्मिया 17:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु, तपाईंले मलाई निको पार्नुहोस् र म पूरै निको हुनेछु, मलाई बचाउनुहोस् र बाँच्नेछु। म तपाईंलाई नै प्रशंसा गर्दछु!
शेयर गर्नुहोस्
यर्मिया 17 पढ्नुहोस्