यर्मिया 23:24
यर्मिया 23:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह घोषणा गर्नुहुन्छ, “कसले आफूलाई गुप्त ठाउँहरूमा लुकाउन सक्छ, जहाँ म तिमीहरूलाई देख्न सक्दिनँ? के म स्वर्ग र पृथ्वी दुवै ठाउँमा देख्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
यर्मिया 23 पढ्नुहोस्यर्मिया 23:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के कोही मानिस गुप्त ठाउँहरूमा लुक्न सक्छ र म त्यसलाई देख्न सक्दिनँ?” परमप्रभु भन्नुहुन्छ। “के स्वर्ग र पृथ्वी दुवैलाई म ढाक्दिनँ र?” परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
यर्मिया 23 पढ्नुहोस्