यर्मिया 27:9
यर्मिया 27:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन।
शेयर गर्नुहोस्
यर्मिया 27 पढ्नुहोस्यर्मिया 27:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’
शेयर गर्नुहोस्
यर्मिया 27 पढ्नुहोस्