यर्मिया 28:9
यर्मिया 28:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जुन अगमवक्ताले शान्तिको अगमवाणी कहन्छन्, यदि त्यो पूरा भयो भने मात्र यथार्थमा ती नै अगमवक्तालाई परमप्रभुले पठाउनुभएको रहेछ भनी चिनिनेछ।”
शेयर गर्नुहोस्
यर्मिया 28 पढ्नुहोस्यर्मिया 28:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर याहवेहको शान्तिको अगमवाणी गर्ने अगमवक्तालाई साँच्चै याहवेहले नै पठाउनुभएको हो भनेर तब मात्र चिनिन्छ, जब त्यसले भनेको अगमवाणीहरू पूरा हुन्छ।”
शेयर गर्नुहोस्
यर्मिया 28 पढ्नुहोस्