यर्मिया 29:12
यर्मिया 29:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु।
शेयर गर्नुहोस्
यर्मिया 29 पढ्नुहोस्यर्मिया 29:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्नेछु।
शेयर गर्नुहोस्
यर्मिया 29 पढ्नुहोस्