यर्मिया 30:17
यर्मिया 30:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तिमीहरूलाई फेरि निको गराउनेछु। तिमीहरूका घाउहरू निको पार्नेछु। यद्यपि तिमीहरूका शत्रुहरूले यसो भन्छन्, ‘सियोन परित्याग गरिएको छ, कसैले त्यसको वास्ता गर्दैन।’ म परमप्रभु बोलेको छु।”
शेयर गर्नुहोस्
यर्मिया 30 पढ्नुहोस्यर्मिया 30:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।
शेयर गर्नुहोस्
यर्मिया 30 पढ्नुहोस्